इनरुवा । सुनसरी घुस्की गाविसका मिजाज अन्सारी करिब दुई वर्षदेखि चोरी गरी विजुली बाल्दै आएका थिए । यसरी विद्युत् चोरी गर्ने अन्सारीको घरमा अहिले मिटर जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले अन्सारीको घरमा विद्युत् मिटर जडान गरेको हो । अन्सारीले जस्तै घुस्की गाविसका अधिकांशले चोरी गरेर विजुली बाल्दै आएका थिए ।…