[caption id="attachment_2815" align="alignnone" width="330"] फाइल फाेटाे[/caption] काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन र व्यापार घाटा घटाउन जलविद्युत् क्षेत्रको समग्र विकास जरुरी रहेको बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसले आयोजना गरेको स्वागत,बिदाइ तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि आफूले सानो प्रयास थालनी गरेको र त्यसलाई…