लाइन काटिएका उद्योगमा बिजुली जोड्न प्राधिकरणलाई आयोगको लिखित निर्देशन

काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई लाइन काटिएका उद्योगमा बिजुली जोड्न लिखित निर्देशन दिएको छ । आयोगले आइतबार विद्युत उपभोक्ता हित संरक्षण निर्देशिकामा भएको व्यवस्था स्मरण गराउँदै प्राधिकरणलाई बिजुली जोड्न पत्र पठाएको हो । निर्देशिकामा उपभोक्ता वा सेवाग्राहीले वितरण अनुमतिपत्र प्राप्त व्यक्ति वा विद्युत वितरण गर्ने संस्थाको काम कारबाहीसँग चित्त नबुझेमा आयोगमा उजुरी…