कुलमानले खोले उद्योगमा लोडसेडिङ गर्नुपर्नाको कारण (भिडियो)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौत‍ी गर्नुपरेको दाबी गरेका छन्। घिसिङले केही प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताए । ट्रान्समिसन लाइनको मर्मतकार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएका कारण उद्योगहरुमा विद्युत कटौती गर्नुपरेको…