काठमाडौं । पछिल्लो समय जीबन बीमा कम्पनीहरुले बिबाहित दम्पतीहरुलाई लक्षित गरेर दम्पती बीमा योजना ल्याउने होडबाजी नै गर्न थालेका छन् । एउटै बीमा योजनाले श्रीमान/श्रीमतिको जोखिम कभर गर्ने स्किम ल्याएर बिबाहित जोडीलाई आकर्षित गर्न बीमा कम्पनीहरु अग्रसर देखिएका हुन् । जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने पोलिसिमध्येका धेरैले रुचाएको दम्पती बीमा योजना पनि हो । बीमा…