फिचर « Eglish Khabarhub

बैंकले मुद्दा हाल्ने भएपछि ऋण तिर्न तयार भए चण्डीराज, भने- १० करोड तत्काल तिर्छु, बाँकी रकम उद्योग चलाएर तिर्छु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ऋण नतिरेर कालोसूचिमा परेका व्यवसायी चण्डीराज ढकालले गरेको प्रस्ताव र बैंकबीच सहमति हुन सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका चण्डीराज ढकालले राष्ट्रिय वाणिज्य बैंक समक्ष १० करोड रुपैयाँ ऋण तिरेर पुनसंरचना गरी उद्योग चलाउने भन्दै प्रतिवद्धता पेश गरेका छन् । ढकालले वाणिज्य बैंकबाट १५ वर्षअघि…