स्टोरी हाइलाइट « Eglish Khabarhub

यी हुन नेपालका उत्कृष्ट १० होटल, बुटिक होटलको बाहुल्यता

काठमाडौं । उत्कृष्ट होटलको सूचीमा पाँचतारे होटलहरुको भन्दा बुटिक होटलहरुले बाहुल्यता देखिएको छ । विश्वकै लोकप्रिय ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ ले नेपालका उत्कृष्ट होटलको सूची सार्वजनिक गरेको छ । जसमा अधिकांसमा बुटिक होटलहरु रहेका छन् । नेपाल आएका बिभिन्न देशका पर्यटकले ती होटलमा सेवा लिएपश्चात गरेको समिक्षाका आधारमा ट्रिप एडभाइजरले उत्कृष्ट होटलहरु छनौट गरेको हो…