काठमाडौं । काठमाडौं उपत्यकामा जग्गाको मूल्य आकाशिएको छ । अघिल्लो वर्ष आनाको १० देखि १२ लाख रुपैयाँसम्ममा पाइने जग्गाको मुल्य अहिले २० लाख रुपैयाँसम्म पुगिसकेको छ । सरकारले स्थानीय तहमा अधिकार दिएर संघीयता लागू गरेपनि काठमाडौं उपत्यकामा घर बनाउन र आँउन चाहनेको संख्यामा कमी आएको छैन । सरकारको नीति अहिले काठमाडौं उपत्यकाको जग्गा खरिदबिक्रीलाई निरुत्साहित…