स्टोरी हाइलाइट « Eglish Khabarhub

सानो व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? यसरी लिनुहोस् बैंकबाट ऋण

काठमाडौं । पैसा कमाउन ठूलै ब्यापार/व्यवसाय गरिरहनु पर्दैन । स-सानो व्यवसाय गरेर पनि उल्लेख्य नाफा कमाउन सकिन्छ । तर, सम्पत्ति नभएका कारण अधिकांस मान्छेहरु व्यवसाय गर्नतिर भन्दा जागिर खानतिर लालायित हुन्छन् । जसले सानै भएपनि व्यापार/व्यवसाय गर्छ वा उद्यमी बन्छ, उसलेले भविष्यमा मालामाल कमाउँछ । र, समाजमा सफल अनि उदाहरणीय कहलिन्छ । जागिर खान गएको…