स्टोरी हाइलाइट « Eglish Khabarhub

के हामी जर्ज डब्लु बुस जस्तो हुन सक्दैनौं ?

काठमाडौं । सन् १९४० ताका मानिसहरु औसतरुपमा दैनिक ८ घण्टा सुत्थे । तर, अहिलेको आधुनिक युगमा मानिसहरु ६.७ देखि ६.८ घण्टामात्र सुत्न थालेका छन्, क्यालिर्फोनिया बिश्वबिद्यालयमा मनोबिज्ञानका प्राध्यापक म्याट वाल्कर बताउँछन् । ‘७० बर्षको छोटो समयमा सुताइको अबधिमा भएको यो ठूलो नोक्सान हो,’ उनी भन्छन् । बयस्क मानिसहरुका लागि अहिलेको आधुनिक युगमा सुताइ घटाउने धेरै…