काठमाडौं । केही महिनायता लगानी योग्य रकम (तरलताको चरम अभावको समस्या भोगेको बैंकिङ क्षेत्रलाई अहिले केही सहज भएको छ । बैंकहरुले एकआपसमा गर्ने कारोबार अन्तर बैंक कारोबारको व्याजदर १ प्रतिशतभन्दा कममा झरेको छ भने बैंकिङ प्रणालीमा २६ अर्ब रुपैयाँ अधिक तरलता छ । यो तथ्याङक बुधबार साँझको हो । महिनादिन अघि बैंकहरुको अन्तर बैंक कारोबारको…