स्टोरी हाइलाइट « Eglish Khabarhub

मैले लेखेको ‘लभ लेटर’ अझै उनले दराजमा चावी लगाएर राखेकी छन्,…

  कति वर्ष पुग्नुभयो ? उमेरले त म ५० वर्ष पुगिसकेँ । तर, मलाई अझैपनि म टिनएजर नै छु जस्तो लाग्छ । उमेरले त डाँडा काटिसकेछ । तर अझै टिनएजर नै छु भन्नुहुन्छ नि ? परिवारको कान्छो छोरो भएर पनि होला, मलाई अझै सानै छु जस्तो लाग्छ । परिवारका अग्रजहरुले अझै पनि मलाई सानै छ…