नेपाल उद्योग बाणिज्य महासंघ स्थापनाको ५० बर्ष पुगेको छ । ५० बर्षे लामो जीवनमा महासंघले स्थापित गरेको मान्यता खोज्ने हो भने केही पाँइदैन । यस बिचमा महासंघले १७ वटा अध्यक्ष पाइसकेको छ । हरेक व्यक्ति महासंघको राजनीतिमा आए, आफ्नो नामको अगाडी पूर्वअध्यक्ष, उपाध्यक्ष लगायतका पद लगाए, गए । यसले चेम्बर आन्दोलनलाई न स्थापित गर्न सक्यो…