काठमाडौं । २०५२ साल फागुनदेखि माओवादीले ‘दीर्घकालिन जनयुद्ध’ सुरु गर्यो । माओबिचारधाराबाट प्रभावित बनेर माओबादीमा लाग्नेहरुको आचरण माओले दिएको निर्देशन अनुसार हुन्छ भनेर मान्नु पर्ने नै हुन्छ । ‘जनताबाट कुनै सम्पत्ति लिएका छौं भने जस्ताको तस्तै फिर्ता गर, सित्तैमा जनताबाट सियोधागो पनि नलेऊ’ भन्ने माओको निर्देशन थियो । दीर्घकालिन जनयुद्धको माध्यमबाट सामन्ती राज्यसत्ता कब्जा गर्ने…