मुलुक अहिले लकडाउनमा छ । कोरोना भाइरसको असर विश्वव्यापी हुँदा अधिकांश क्षेत्र लकडाउनमै छ । आर्थिक गतिविधि ठप्प जस्तै भएको छ भने अबको भविष्य के हुने हो भन्ने अन्योलता कायमै छ । इश्वीसम्वतको नयाँ अध्यायसँगै शुरु भएको कोरोना भाइरसको महामारी साढे ३ महिनापछि विक्रम सम्वतको शुरुवातमा पनि संकट हटेको छैन । धराशायी हुँदै गरेको अर्थतन्त्रलाई…