काठमाडौं । बजेट आएपछि सर्वसाधारणलाई हुने डर भनेको मूल्यबृद्धि नै हो । सरकारले यो पटक बजेट मार्फत रक्सी र चुरोटमा लाग्ने कर बढाएको छ । जसको कारण रक्सी र चुरोटको मूल्य बढ्ने । सरकारले हरेक वर्ष रक्सी चुरोटको मूल्य बजेट मार्फत बढाउने गर्छ । यसबाहेक सरकारले विदेशबाट आयात हुने सुनको मूल्यमा भन्सार बढाएको छ ।…