स्टोरी हाइलाइट « Eglish Khabarhub

साधारणसभाको म्यान्डेट विपरीत कैलाशले प्राइममा एक्विजेशन हुने निर्णय गरेको खुलासा, अब के हुन्छ ? (एमओयू र माइन्यूटसहित)

काठमाडौं । गत असार २० गते प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा प्राइम र कैलाश विकास बैंकले साधारणसभाको म्यान्डेट अनुसार एक्विजेशन पत्रमा हस्ताक्षर गरेको कुरा उल्लेख गरेका छन् । प्राइम बैंकको ११औं साधारणसभाबाट प्राप्त गरेको म्यान्डेट र कैलाश विकास बैंकको २५औं साधारणसभाको म्यान्डेट अनुसार एक्विजेशन भएको सम्झौतापत्रमा उल्लेख…