काठमाडौं । डाबर नेपाल प्रालि स्थापना भएको ३० वर्ष भयो । नेपालले विदेशी सामू विदेशी लगानीकर्ताले नेपालमा कति कमाउँछन् भन्ने उदाहारण दिँदा डाबर र युनिलिभरको दिन्छन् । डाबर नेपालमा व्यवसाय गरेर राम्रो लाभांश विदेश लैजाने कम्पनी हो । तर, डाबर नेपाल स्थापना भएको ३० वर्षपछि नेपाल राष्ट्र बैंकले कम्पनीमा आएको बैदेशिक लगानीको स्रोत खोजेको छ…