स्टोरी हाइलाइट « Eglish Khabarhub

यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका भट्टराई भन्छन्- ठूलो कालबाट बाँचियो (अडियो)

नेपालगञ्जबाट जहाज हिँड्ने बेलामा सिमसिम पानी परिरहेको थियो । मौसम ठीक भएरै होला जहाज उठाउन अनुमति दिएको । काठमाडौं आइपुग्नै लाग्दा जहाज एकदमै हल्लियो । अवतरण गर्ने क्रममा त अत्याधिक नै हल्लाएको थियो । मलाई मौसमको कारण यसरी हल्लाएको होला भने महशुस भएको थियो । मानिसहरु जहाजमा आत्तिएका थिए । आकाशमा नै हुँदा जहाज हल्लिरहेको…