स्टोरी हाइलाइट « Eglish Khabarhub

गरिबका लागि १५ वर्षमा २५ अर्ब खर्च, हात लाग्यो शुन्य

माओवादी द्वन्द्वको कारण गाउँमा सरकारी निकायको उपस्थिती नभएपछि सरकारले गरिबी निवारणको लागि गरिबी निवारण कोषको स्थापना गर्यो । सन् २००३ मा अध्यादेश ल्याएर सरकारले गरिबी निवारण कोषको स्थापना गर्यो । कोषमा अहिलेसम्म २५ अर्ब रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ५२ करोड रुपैयाँ कोषले खर्च गरेको छ । कोष स्थापनाको…