स्टोरी हाइलाइट « Eglish Khabarhub

कुन जिल्लामा कति छन् सेयर लगानीकर्ता ? (सूचिसहित)

काठमाडौं । पछिल्ला वर्षहरुमा सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ । सेयर बजारसम्बन्धी जनचेतना बढेसँगै लगानीकर्ताको संख्या पनि बढेको हो । तर, पश्चिम नेपालमा भन्दा पूर्वी नेपालमा धेरै सेयर लगानीकर्ता भएको तथ्यांकले देखाएको छ । त्यसो त अन्य आर्थिक तथा सामाजिक सूचकांकहरुमा पनि पश्चिमभन्दा पूर्व नै अगाडि छ । अन्य सूचकांकजस्तै सेयर बजारमा लगानी गर्ने…