काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशबाट आउदै गरेका बङ्ला एयरको जहाज दुर्घटना भयो । अहिलेसम्म ४९ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन् । मुत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । सो जहाजमा ३३ जना नेपाली थिए भने अन्य यात्रु बंगलादेशका र चालकदलका सदस्य थिए । बंगलादेशबाट काठमडौं उड्नु अगाडि केहीले आफ्नो सामाजिक सन्जालमा…