काठमाडौं । तपाईंहाामी कोरोनाका कारण झन्डै एक वर्ष थुनिएर बस्यौं । त्यसैले नयाँ वर्ष २०७८ को अवसरमा तपाईंले कतै घुम्न निस्कने सोच बनाउनु भएको हुनसक्छ । यदि रिफ्रेस हुनका लागि कतै घुम्न निस्कने सोचमा हुनुहुन्छ भने रारा तपाईंका लागि उपयुक्त गन्तव्य हुनसक्छ । त्यसैले आज हामी तपाईंलाई कसरी रारा तालबारे विशेष जानकारी गराउँदैछौं । नेपालकै…