काठमाडौं । नेपालमा मनाइने चाडपर्वमा सबैभन्दा धेरै खपत हुने वस्तुमध्ये रक्सी पनि एक हो । विशेष गरी दशैं र तिहार जस्ता चाडपर्वमा रक्सीको खपत बढी हुन्छ । रक्सी स्वास्थ्यका लागि फाइदाजनक नभए पनि खपत भने यस्ता चाडपर्वमा सामान्य अवस्थामा भन्दा बढी हुँदै आएको छ । जसमा स्वदेशी र विदेशी दुबै खालको रक्सीको खपत उत्तिकै हुँदै…