काठमाडौं । कोरोना भाइरस महामारीका कारण मानिसहरु विभिन्न समस्याबाट गुज्रिरहेका छन् । सरकारलले कोरोना नियन्त्रण तथा रोकथामको लागि लकडाउन गरेको अवस्थामा धेरै मानिसहरु घरका बस्न बाध्य छन् । एकातिर कोरोनाको डर छ भने अर्कातिर आर्थिक मन्दीको समस्या भोगिरहेका छन् । जसले गर्दा मानिसहरू मानसिक रोगबाट ग्रसित भएका छन् । लकडाउनको कारण धेरै मानिस मानसिक रोगको…