उपत्यका बाहिर २० स्थानमा नयाँ सेयर ब्रोकर कार्यालयको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर ब्रोकर कार्यालय(सेक्यूरिटिज) का नयाँ शाखा खोल्नका लागि २० स्थानबाट माग आएको छ । बोर्डका अनुसार तुलसीपुर, जनकपुर, दमक, विरेन्द्रनगर, भक्तपुर र भैरहवामा नयाँ शाखाका लागि माग भएको छ । यस्तै, पोखरा, कावासोती, विराटनगर, बीरगञ्ज, वुटवल, धरान, विर्तामोड, महेन्द्रनगर, बुटवल, हेटौंडा, स्याङ्जा, चरिकोट, भरतपूर, टाँडीबाट पनि नयाँ शाखा स्थानपनाका लागि…