काठमाडौं । स्वरोजगार लघुवित्तले सेयरधनीलाई बोनश सेयर तथा नगद लाभांश दिने भएको छ । संचालक समितिको बैठकले सो निर्णय गरेको हो । सोही प्रयोजनको लागि संस्थाले असोज ५ गतेदेखि २० गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । संस्थाको हाल कायम चुक्ता पूँजी १२ करोड २४ लाख ९७ हजार ७ सय ६० रुपैयाँ रहेको…