नेपाल एग्रो माइक्रोफाइनान्सले रक्तदान कार्यक्रम गरी मनायो बाषिकोत्सव

काठमाण्डौ । नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था दोश्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिक उत्सवको उपलक्ष्मा रक्तदान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमको उद्घाटन नेपाल सरकार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका थिए । रक्तदान कार्यक्रममा मन्त्री विकास लम्साल सहित १६ जनाले रक्तदान गरे । कार्यक्रममा बोल्दै मन्त्री बिकास लम्सालले…