ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई एक्विजेशन गर्ने

काठमाडौं । ज्योति विकास बैंक र हाम्रो विकास बैंकबिच प्राप्ति एक्विजिसन सम्बन्धी सम्झौता भएको छ । ज्योति विकासले एक्विसिजन सम्झौता गरेको हाम्रो विकास नुवाकोट जिल्लामा अवस्थित छ । सो सम्झौता ज्योति विकासको केन्द्रीय कार्यालय कमलादीमा बैैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खडकाले गरेका हुन् । हाम्रो विकासबाट भने संचालक हरि प्रसादले सम्झौता पत्रमा हस्ताक्षर गरेका…