एनएमबि माइक्रो फाइनान्सले गर्यो लघुवित्त व्यवस्थापन तालिम

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीहरुका लागि ५ दिने लघु बित्त तालिम सञ्चालन गरेको छ । साउन २ देखि ६ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत चौधरीले लघुवित्तले विपन्न, गरीव तथा पछाडि पारिएका वर्ग, समुदायमा काम गर्ने बताए । तालिममा…