काठमाडौं । तपाईंलाई कुनै बैंकले ठग्यो भने तपाईंले गुनासो गर्ने ठाउँ हो नेपाल राष्ट्र बैंक । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय हो । यसरी तपाईंले गरेको उजुरीमाथि छानविन गरी राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिन्छ । त्यसका लागि राष्ट्र बैंकले डेपुटी गभर्नरको संयोजकत्वमा ‘गुनासो सुनुवाइ समिति’ नै बनाएर काम…