काठमाडौं । एभरेष्ट बैंकले लुम्विनीको मायादेवी परिसर बाहिर रहेको २ हजार लिटर क्षमताको सुद्घिकरण गरिएको खानेपानी स्थललाई व्यवस्थित गरी लुम्विनी विकाश कोषलाई हस्तान्तरण गरेको छ । सो सुद्धिकरण गरिएको खानेपानी स्थल बैंक का प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठद्वारा पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्री रविन्द्र अधिकारी हस्तान्तरण गरिएको हो। बैंकले ७० वटा शाखा, ७…