काठमाडौं । । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आजदेखि साधारण सेयर(आइपिओ) निकाष्सन गर्दै छ । २०७५ सालको यो पहिलो आइपिओ हो । संस्थाले प्रतिकित्ता १०० दरले १ लाख ८० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात ३ हजार ६ कित्ता संस्थाका कर्मचारीलाई,५ प्रतिशत ९ हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको…