काठमाडौं । एनएमबि बैकले नेपालको पर्वतीय क्षेत्रको आर्थिक, सामाजिक समृद्धिका लागि र आइसीआइएमओडीसँग सहकार्य गर्ने भएको छ । सहकार्य सम्बन्धि सम्झौतापत्रमा बुधबार बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइसीआइएमओडी निर्देशक डेभिड मोलडेनले सम्झौतापत्र हस्तान्तरण गरेका हुन् । सम्झौताको मुख्य उदेश्य दुबै संस्थाले आफ्नो नेपाल भरी फैलिएको सन्जाल मार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग…