राष्ट्रिय वाणिज्य बैंक र संस्कृत विश्वविद्यालयबीच पेन्सन सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्नेसम्झौता भएको छ । बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उप कुलपति प्रा.डा कुलप्रसाद कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उप कुलपति कोइरालाले हाल विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीले यो सुविधा लिने…