काठमाडौं । महालक्ष्मी विकास बैंकले एमएलबीबीएल स्मार्ट बैंकिङ सलुसनको शुरुवात गरेको छ । बैंकले बिहीबारका एमएलबीबीएल स्मार्ट बैंकिङ सलुसेनको शुरुवात गरेको हो । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी एमएलबीबीएल स्मार्ट बैंकिङ सलुसनको उद्घाटन गरेका थिए । बैंकले नयाँ वर्षको सुरुवातसंगै ग्राहकलाई छिटो छरितो र अझ सरल बैकिङ सेवा उपलब्ध गराउन एमएलबीबीएल स्मार्ट बैंकिङ सलुसनको…