जनता बैंकले २ दिनमा ८ शाखा खोल्यो

काठमाडौं । जनता बैंकले २ दिनमा ८ वटा शाखा खोलेको छ । बैंकले पाल्पा, कैलाली, स्याङ्जा, काठमाडौं, ललितपुर, रुपन्देही, नवलपरासी र बर्दियामा शाखा खोलेको हो । बैंकले रामपुर नगरपालिका ५ पाल्पा, टिकापुर नगरपालिका १ कैलाली र वालिङ नगरपालिका १ स्याङ्जामा चैत १५ गतेदेखि संचालनमा ल्याएको हो । यस्तै काठमाडौं महाराजगंज, ललितपुर ग्वार्को, रुपन्देही तिलोतमा नगरपालिका…