हिमालयन बैंकको विद्युतिय कार्ड प्रयोग गरेर सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता हुने

काठमाडौं । हिमालयन बैंकको भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (पीओएस) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत ग्राहकले पीओएसमेशिनबाट सामान खरिद…