एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर पारित

काठमाडौं, पुस ३० । एभरेष्ट बैंकले ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद लाभांस (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताव पारित गरेको छ । बैंकको २३ औं साधारण सभाले बोनस सेयर र नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो । ३३ प्रतिशत बोनस सेयर पारित भएसँगै राष्ट्र बैंकले तोकेको चुक्तापुँजी ८ अर्ब पुग्ने बैंकले…