माछापुच्छ्रे बैंकले थप्यो २ शाखा रहित बैंकिङ सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले सुर्खेतमा २ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमाल्याएको छ । बैंकले पौष २२ गते भेरीगंगा नगरपालिका वडा नम्बर ११, रामघाट र बिरेन्द्रनगरनगरपालिका वडा नम्बर २ भुरेलीगरीमा २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमाउतm स्थानहरुमा २ वटा शाखा रहित बैंकिङ सेवा सुचारु गरेको हो । यो…