ग्लोबल आइएमई बैंक ११ बर्षमा प्रबेश, नयाँ कर्पोरेट भबनदेखि एकैदिन ५ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंकको ११औँ वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले गरेका छन् । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको ग्लोबल आइएमई बैंक बैंकिङ क्षेत्रको स्थापित नाम बन्न सफल भएको छ । प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले बैंकले छोटो समयमा…