तेह्रथुम । ग्लोबल आइएमई बैंकले तेह्रथुम जिल्लाको लालीगुरासँ नगरपालिका ७, लसुनेमा ५६ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले पुस ५ गते बुधबारदेखि शाखारहित बैकिङ सेवा सुरु गरेको हो । ग्लोबल आइएमई बैंक प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ्ग संयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरि सो…