मुक्तिनाथ विकास बैंकको ११ प्रतिशत ब्याजदर सहितको ट्रिपल टू ट्रिपल धमाका मुद्दती निक्षेप योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा निक्षेपकर्ताहरुका लागि आकर्षक विशेषतासहितको 'सुपरप्रिमियम बचत' तथा 'ट्रिपल टू ट्रिपल धमाका' मुद्दती निक्षेप खाता संचालनमा ल्याएको छ । सो योजना अन्तर्गत न्यूनतम मौज्दात ५ हजारमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ८ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी प्रदान गर्ने छ भने २२२ दिने मुद्दती खातामा…