काठमाडौं । कृषि विकास बैंकको ४ करोड ९१ लाख रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाण्डौंको सितापाईला बस्ने बर्ष ३२ की दिपिका रेग्मी, जिल्ला तेह्रथुम सिम्ले- ५ घर भई हाल जिल्ला काठमाण्डौंको बालाजु बस्ने बर्ष ४२ को प्रकाश घतानी, दोलखा भिमेश्वर घर भई हाल काठमाण्डौं बस्ने ४२ बर्षका रमेश कुमार थापालाई पक्राउ…