ओम र जर्मनको बैंकबीच साना उद्यमलाई ४० लाखसम्म ऋण दिने सम्झौता

काठमाडौं । पोखराको ओम डेभलपमेन्ट बैंकसँग जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंकले वित्ती सहकार्य गर्ने भएको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकको स्वीकृतीमा नेपालमा दिगो आर्थिक बिकास कार्यक्रमका लागि यो वित्तीय सहकार्य गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी ले बताए । वित्तीय सहकार्यको यो सम्झौतापत्रमा अर्थ मन्त्रालयको तर्फबाट सह सचिव लाल बहादुर खत्री,…