काठमाडौं । एनआइसी एशिया बैंकको स्वीफ्ट प्रयोग गरेर विदेशका अन्य बैंक तथा वित्तीय संस्था रकम पठाएको प्रकरणमा सोही बैंकका ३ जना कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको देखिएको छ । नेपाल राष्ट्र बैंक र एनआइसी एशिया बैंकले गरेको प्रारम्भिक अनुसन्धानले यस्तो देखाएको हो । कात्तिक २ गते अर्थात तिहारको लक्ष्मी पूजाको दिन भएको सो…