मंगलबारदेखि ५ रुपैयाँको नयाँ नोट बजारमा

[caption id="attachment_26459" align="alignleft" width="810"] पुरानो नोट[/caption] काठमाडौं । अगाडि तलेजु भवानीको मन्दिर र पछाडि सगरमाथा र जोडी याकको तस्बीर भएको ५ रुपैयाँको नोट देखिरहुनभएको तपाईं एकैपटक अगाडि काष्ठमण्डप र पछाडि हुम्लामा पाइने जंगली याकको तस्बीर भएको नोट देख्दा झुक्किनु होला नि, कतै यो नक्कली नोट त होइन भनेर ? तर, नझुक्किनुहोस्, ती नोट नक्कली होइनन्…