माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ३० करोड,आरओई घट्दा इपिएस यथावत

काठमाडौं । ब्याज आम्दानी २ अर्ब ३२ करोड गर्दा माछापुच्छ्रे  बैंकले गत आर्थिक वर्षमा अर्ब ३० करोड नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/ ७४ मा बैंकले ब्याज आम्दानी २५ प्रतिशतले बढाएको छ भने नाफा ४६ प्रतिशतले बढाएको छ । ६ अर्ब ५९ करोड चुक्ता पुँजी रहेको माछापुच्छ्रेले…