काठमाडौं । एनएमबि माइक्रो फाइनान्सले उन्नति परियोजना अन्तर्गत वित्तीय पहुँच बृद्धि गर्ने मुख्य ध्यये राखिपूर्ब क्षेत्रका शाखाहरुमा काम गर्ने कर्मचारीहरुलाई मूल्य श्रृंखलामा आधारित तालिम दिएको छ । माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत तिर्थ रत्नको नाजोले वित्तीय संस्थाको पहँुच देशभर पुर्याउने लक्ष्यका साथ वित्तीय संस्थाले कामगर्दै आएको कुरा ब्यक्त गरे । एनएमबि माइक्रोफाइनान्सले हाल देशभर ६७ वटा…