काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँ जिल्ला स्थित भानु नगरपालिका चन्द्रावती सतिस्वाँरा वडा नं २ मा शाखा कार्यालय खोली आफ्नो सेवा विस्तार गर्न लागेको छ । यसै क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिङ्ग साक्षरता कार्यक्रमको संचालन गरेको छ । सो कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक तथा स्नातक…